नियम २७
कार्यालयको नामाकरण –
(१) काठमाडौं उपत्यका विकास प्राधिकरणको नामले प्राधिकरणको नामाकरण गरिएकोछ ।
(२) प्राधिकरणको कार्यालय प्राधिकरणले तोकेको स्थानमा रहनेछ ।